दिल्ली विस्फोटका मुख्य अभियुक्त ठानिएका डा. उमर नबीको घर बिहीबार राति सुरक्षा बलले ध्वस्त पारिदिएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार पुलवामास्थित उनको घर आईईडी विस्फोटमार्फत नष्ट गरिएको हो। गत सोमबार (नोभेम्बर १०) साँझ भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिकै कार बम विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। विस्फोटका सीसीटीभी फुटेज सार्वजनिक गर्दै प्रहरीले त्यस कारमा डा. उमर रहेको र उनैले विस्फोट गराएको दाबी गर
Posted inSamachar
दिल्ली विस्फोटका योजनाकार ठानिएका डा उमरको घर बमले उडाइयो

