सरकार गठनका विषयले यतिबेला मधेस प्रदेश चर्चामा छ।गत सोमबार बिहान होटलमै मुख्यमन्त्री तथा मन्त्री नियुक्ति गर्दै शपथ खुवाइएको घटनाले देशकै ध्यान तानिएको छ। जसले मधेस प्रदेशको राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनलले संसद्बाट विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिए। त्यसपछि तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधार ३ बमोजिम ठुलो दलको हैसियतमा एमाले मधेस
Posted inSamachar
राप्रपाबाट मधेसमा मन्त्री बनेकी बिच्छालाई प्रश्न: पार्टीले तत्काल फिर्ता हुन भने पनि तपाईँ त ‘ब्याक’ हुनु भएन नि?

