काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव ‘काठमाण्डौं हरर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए । उनका अनुसार नेपालमा यी विधाका फिल्म खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने…
Posted inSamachar
‘काठमाण्डौं हरर फिल्म फेस्टिभल’ आयोजना हुने
