जम्मु कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा बिहीबार राति करिब ११:२० बजे ठूलो विस्फोट भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरी र फोरेन्सिक अधिकारी छन्।उनीहरूको उपचार ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा भइरहेको छ। उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
Posted inSamachar
जम्मु-कश्मीरस्थित प्रहरी कार्यालयमा मध्यराति ठूलो विस्फोट, ६ जनाको मृत्यु

