भारतबाट मलद्वारमा लुकाएर लागु औषध ल्याउँदै गरेको अवस्थामा झापाबाट एक युवक पक्राउ परेका छन्। शुक्रबार साँझ भद्रपुर नगरपालिका-५ मेचीबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ३१ वर्षीय युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा झापाकै हल्दिबारी गाउँपालिका ३ निवासी अनुप महतो रहेका प्रहरीले जनाएको छ। भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका महतोलाई शंका लागि चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाएर ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो
Posted inSamachar
भारतबाट नेपाल आउँदै गरेका युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर

