नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशका सबै जिल्लामा जनसभा गर्दै छ।प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा जनसभा गर्न लागेको जनाएको छ। सबै जिल्लाका सदरमुकाम वा ठूला शहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। जनसभाको संयोजनका लागि सबै जिल्ला इन्चार्जलाई आ-आफ्नो क्षेत्रमा खटाइएको छ। जनसभाका लाग
Posted inSamachar
एमालेको आज सबै जिल्लामा जनसभा

