जेनजी आन्दोलनपछि उत्पन्न समस्याको समाधानका लागि नेपाली कांग्रेसले नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको कांग्रेसका कार्यावाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।एक महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्णयमा पुग्न सकेको छैन। कांग्रेसको महाधिवेशन आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा विवाद छ। त्यस्तै, महाधिवेशन कि विशेष महाधिवेशन भन्ने पनि सहमति जुट्न सकेको छैन। त्यसैले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक म
Posted inSamachar
कांग्रेसले नेतृत्व लिन सक्ने गरि उपयुक्त निर्णय गर्न समय लागेको छ : पूर्णबहादुर खड्का

