भारत बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका जेठा छोरा तेजप्रताप यादव महुआमा भर्खरै सम्पन्न विधानसभा चुनावमा पराजति मात्र भएनन्, तेस्रो स्थानमा झरे। तेजप्रताप यसै वर्ष मेमा राष्ट्रिय जनता दल (आरजेडी) बाट निकालिएका थिए। सन् २०१५ मा पहिलोपटक महुआबाट चुनाव लडेका तेजप्रतापले जितेका पनि थिए। आरजेडीबाट निष्कासनमा परेपछि उनले आफ्नै नेतृत्वमा पार्टी जनशक्ति जनता दल गठन गरे र फेरि महुआबाट चुनाव लडे।तर शुक्रबार मात्र सार्वजनिक मत परिणाममा त्यहाँ लोक जनशक्ति पार्टी (रामविल
Posted inSamachar
बिहार चुनाव : यसपटक महुआमा तेजप्रताप यादव किन झरे तेस्रो स्थानमा?

