जसरी बराक ओबामा राष्ट्रपति हुँदा उनका छोरीहरु मालिया र साशा ओबामाको चर्चा हुन्थ्यो त्यसरी नै अहिले चर्चा बटुलिरहेकी छिन् काई म्याडिसन ट्रम्प। गत मे १२ बाट उनी १८ लागिन्। अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उनका हजुरबा हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका ५ छोराछोरी, दुई ज्वाइँ, एक बुहारी र एक पूर्वबुहारी छन्। ट्रम्पका ११ नातिनातिनामध्ये जेठी काई डोनाल्ड ट्रम्प जुनियर र उनकी पूर्वपत्नी भानिसाकी छोरी हुन्।ट्रम्प जुनियर र भानिसाको दाम्पत्य जीवन १३ वर्ष चल्यो। उनीहरुबाट काईसँगै डोनाल
Posted inSamachar
ह्वाइटहाउसको आँगनबाट ‘गेट रेडी विथ मि’ भिडिओ पोस्ट्याउने ट्रम्पकी नातिनी

