१३ जनाको ज्यान जानेगरी भएको गत सोमबार (नोभेम्बर १०) साँझ कार बम विस्फोटपछि बन्द गरिएको दिल्लीको लालकिल्ला मेट्रो स्टेसनका गेट २ र ३ यात्रुहरूका लागि पुनः खोलिएको छ।दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले शनिबार सूचना जारी गरी भनेको छ, ‘लालकिल्ला मेट्रो स्टेसनका गेट २ र ३ अब यात्रुहरूका लागि पुनः खोलिएका छन्।’गत सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै कार बम विस्फोट गरिँदा १३ जनाको ज्यान गयो भने २० जना घाइते भए।&nbs
Posted inSamachar
कार बम विस्फोटपछि बन्द दिल्लीको लालकिल्ला मेट्रो स्टेसन आजदेखि खुला

