नेकपा एमालेले शनिबार देशैभरि विरोध सभाको आयोजना गर्यो। प्रतिनिधिसभा पुनस्र्थापित गर्नुपर्ने, संविधानको रक्षा लगायत विभिन्न मागहरू राख्दै गरिएको सडक प्रदर्शनमा मोटरसाइकल र्यालीदेखि कोणसभाहरू आयोजना भए।देशभरि नै आयोजना गरिएको कार्यक्रमलाई केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। कोसी प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम आयोजना गरिएको थियो। सबै जिल्लामा केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। त्यही सम्बोधन गर्ने क्रममा खोटाङमा भने फरक परिदृश्य देखिएको छ। खोटाङको कार्यक्रममा नेकपा एमालेका
Posted inSamachar
एमालेको कार्यक्रममा प्रदेश मन्त्रीले बोल्न पाएनन्, फेसबुकमा लेखे- अस्वीकृतहरूको पट्यारलाग्दो भाषण

