दिल्ली बम विस्फोटका योजनाकार ठानिएका डा. मोहम्मद उमर नबीको अर्को सीसीटीभी फुटेज सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भिडिओ दिल्ली बम विस्फोट हुनुभन्दा १२ दिनअघिको हो।अक्टोबर २९ मा फरिदाबादको एक पसलमा रहेका उमरले आफ्नो फोन पसलेलाई चार्ज गर्न दिइरहेको देखिन्छ।
Posted inSamachar
दिल्ली विस्फोटका आरोपितको अर्को सीसीटीभी फुटेज सार्वजनिक

