पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै कमजोर, अस्थिर र अन्योलनको अवस्थामा रहेको बताएका छन्। आइतबार बिहानै सामाजिक सञ्जालमा लेख्दै भट्टराईले एकअर्काविरुद्ध आरोप-प्रत्यारोपमा नलागी मिलेर देशको संकट समाधानमा लाग्न सबै पक्षलाई अपिल गरेका छन्। अन्यथा इतिहासले कसैलाई माफ नगर्ने चेतावनी पनि उनले दिएका छन्। ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोबल यतिबेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अ
Posted inSamachar
बाबुरामको विश्लेषण: नेपाल इतिहासमै सबभन्दा कमजोर अवस्थामा

