उत्तर प्रदेशको सोनभद्रमा रहेको ढुंगा खानीमा पर्खाल भत्किँदा धेरै मानिस पुरिएका छन्।सोनभद्र जिल्ला मजिस्ट्रेट (डीएम) ले उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्। बीबीसी हिन्दीका अनुसार डीएम बीएन सिंहले भने, ‘पर्खाल भत्किँदा केही मानिस पुरिएको रिपोर्ट आएको छ। प्रहरी र प्रशासन घटनास्थलमा उपस्थित छन्।’उनले थपे, ‘अल्ट्राटेक, दुशन र ओब्रा पावर कर्पोरेसनमार्फत फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। एनडीआरएफ र एसडीआरएफ टोली मिर्जापुरबाट प्रस्थान गरेका छन्।&r
Posted inSamachar
उत्तर प्रदेश : ढुंगा खानीमा पर्खाल भत्किँदा कम्तीमा १० जना पुरिएको आशंका, उद्धार प्रयास जारी

