मंसिर १ गते (सोमबार) सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको छ।उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ।बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ।त्यसपछिका चार खेल फ्लडलाइटमा हुनेछन्। एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन्।नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो।फ्लडलाइटका लागि परीक्षण भइरहेको छ। अघिल्लोपटक घाँस
Posted inSamachar
पहिलोपटक फ्लडलाइटमा खेल्नेगरी एनपीएलको तयारी पूरा (भिडिओ/तस्बिर)

