अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौँको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ।शनिबार विशेष समारोहमा अभिनेत्री तथा पर्व मिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरे।टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी
Posted inSamachar
दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, अभिनेत्री नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर

