४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समितिको बैठकमा पठाएका छन् । मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका…
Posted inSamachar
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
