नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा ‘एकताको सन्देश सभा’ आयोजना गर्ने घोषणा गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको पार्टीका वरिष्ठ नेता वामदेव गौतमले जानकारी दिए।गौतमका अनुसार सन्देश सभाको मिति पछि तय गरिनेछ। पार्टीले संविधानले निर्देशित समाजवाद निर्माणको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै मुलुकमा विद्यमान आर्थिक, सामाजिक र राजनीतिक समस्याको समाधान गर्ने सन्देश देशभर पुर्याउन सभा आयोजना ग
Posted inSamachar
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा ‘एकताको सन्देश सभा’ आयोजना गर्ने

