हरिलाल भट्टराईको रचनामा डेउडा गीत ‘गाउँ नठान बिरानु’ सार्वजनिक गरिएको छ। धर्मराज भट्टराईको लय र संगीत रहेको गीतमा पाण्डब बिष्ट र गौरी भट्टको स्वर रहेको छ। गीतले सहरको चमक–दमक र व्यस्त जीवन छाडी आफ्नै जन्मभूमि फर्कने भावलाई समेटेको छ। गीतले ग्रामीण जीवन र जीवनशैलीप्रतिको मोहलाई समेटेको छ। गाउँको आत्मीयता, परिवेश र मौलिक संस्कृतिलाई लिएर आफुलाई झल्को आएको र हराउदै गएका संस्कृतिलाई फेरि जगेर्ना गर्नुपर्ने कुरा बताउँछ। गीतको मूल भ
Posted inSamachar
हरिलालको डेउडा गीत ‘गाउँ नठान बिरानु’ मा जन्मभूमिप्रतिको प्रिति र पहिचानको कथा

