सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनमा सहभागी हुनका लागि कात्तिक मसान्तसम्मको मिति तोकेर आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दल दर्ताको अन्तिम दिन हो। आजसम्म आयोगमा १२२ वटा दल दर्ता भएको उनको भनाइ छ।भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन्। उनका अनुसार, यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका
Posted inSamachar
जसले दल खोलेर नेतृत्व अर्कैलाई सुम्पिए

