३ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । साथै, उनले भुटानबाट ठूलो संख्यामा नेपालीहरू लखेटिनुपरेको विषय पनि सो…
Posted inSamachar
भुटानबाट ठूलो संख्यामा नेपाली लखेटिएका थिए : सभामुख घिमिरे
