राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ।यो साझेदारीले नेपालको सबैभन्दा ठूलो र लोकप्रिय टी२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड सेयरिङ एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको कम्पनीको भनाई छ।कम्पनीका अनुसार यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको
Posted inSamachar
इनड्राइभ नेपाल प्रिमियर लिगको आधिकारिक राइड-हेलिङ पार्टनर

