सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज् भिड्दैछन्। अपराह्न चार बजे जनकपुर र काठमान्डु आमनेसामने भएसँगै सुरु हुनेछ, दोस्रो संस्करणको एनपीएलको रोमाञ्चकता। यसअघि चौरमा बसेर घाम ताप्दै खेल हेर्ने गरेका दर्शककले यो पटक प्यारापिटमा बसेर फ्लडलाइडमा क्रिकेटको मज्जा लिनेछन्। दोस्रो सिजनको एनपीएल हेर्न क्रिकेट समर्थक उत्साहित छन्। उद्घाटन खेलका लागि टिकट सबै बिक्री भैसकेको छ। साविक विजेता जनकपुर वेष्ट इन्डिजका महान
ALSO READ 'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'

