१ मंसिर, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो । त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ । दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले…
Posted inSamachar
अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक
