तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

तीन महिनमा सुनको आयात ४७९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोज महिनामा कुल १० अर्ब ६५ करोड ५७ लाख बराबरको सुन आयात भएको हो। गत वर्ष सोही अवधिमा १ अर्ब  ८२ करोड ९६ लाख बराबरको मात्रै सुन आयात भएकोमा यो वर्षको पहिलो त्रैमासमै सुन ४७९ प्रतिशतले बढेको हो।सुनले मूल्यमा एतिहाँसिक रेर्कड कायम गरेकै बेलामा नेपालमा सुन आयात ह्वात्तै बढ्न पुगेको हो । सरकारले अर्थतन्त्र चालायमान गराउन पनि सुन आयात गर्न पाउने सिमा बढाएको थियो । जसको असर आयातमा देखिएको हो।

Read the news at:
तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चार महिनामा बागमतीको बजेट खर्च ७.२७ प्रतिशत, आम्दानी पनि कमजोर

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *