एकसाथ प्रदर्शनमा आएका फिल्महरू ‘जारी २’ र ‘मन बिनाको धन’ले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जारी २’ ले चार करोड ९२ लाख २२ हजार रुपैयाँ कमाउँदा ‘मन बिनाको धन’ ले दुई करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। याे नौ दिनको कमाइ हो।बोर्डको रिपोर्टअनुसार, यो अवधिमा ‘जारी २’ को एक लाख ६२ हजार तीन सय ३३ टिकट बिक्री भएको छ। त्यसैगरि, ‘
Posted inSamachar
‘जारी २’ र ‘मन बिनाको धन’ले कति कमाए?

