नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्। छलफल ३ बजेका लागि तय भएको भनिए पनि भण्डारी ३:३० बजे मात्रै च्यासल पुगेकी छन्। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी छलफलमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए। बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने
Posted inSamachar
केपी ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या भण्डारी

