प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन्।आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट गरेका हुन्।सो अवसरमा प्रधानमन्त्रीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताए। 

Read the news at:
प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया निर्देशक श्रीनिवासनद्वारा शिष्टाचार भेट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *