काठमाडौं गोर्खाजको शानदार सुरुआत

काठमाडौं गोर्खाजको शानदार सुरुआत

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा काठमाडौं गोर्खाजले शानदार सुरुआत गरेको छ। जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात ओभरमा ६४ रन बनाएको छ। काठमाडौंका लागि वेन चाल्र्सवर्थले ४५ र आकाश त्रिपाठी २१ रनमा अविजित छन्। 

Read the news at:
काठमाडौं गोर्खाजको शानदार सुरुआत

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौं गोर्खाजको शानदार सुरुआत

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौं गोर्खाजको शानदार सुरुआत

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौं गोर्खाजको शानदार सुरुआत

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौं गोर्खाजको शानदार सुरुआत

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अर्जेन्टिनामा राष्ट्रपति माइलीको पार्टीलाई विधानसभा निर्वाचनमा शानदार जित

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *