शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ तथा यसमा आबद्ध संगठन, विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेसागत संघसंगठन राजनीतिक गतिविधिमा संलग्न भएको र यसले गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको भनी व्यापक जनगुनासो प्राप्त भएको बताएका छन्। कात्तिक २३ गते एक विज्ञप्ति निकाल्दै उनले पेसागत संघसंगठनलाई गैरराजनीतिक र स्वतन्त्र बनाउन पनि आह्वान गरेका छन्। मन्त्री पुनको यो पहललाई कतिपय शिक्षक, प्राध्यापक तथा शिक्षामा चासो राख्नेहरूले स्वागत गरेका छन् भने नेपाल शिक्
Posted inSamachar
शिक्षक महासंघ लिड गरिरहेका नेता पार्टीभित्र पनि गुट-उपगुटमा आवद्ध छन् : शिक्षामन्त्रीका विज्ञ सल्लाहकार घिमिरे

