राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको सर्वदलीय सम्मेलनको माग गरेको छ। सोमबार पोखरा नगर अधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन ‘सर्वदलीय सहमति’ अपरिहार्य भएको बताएका हुन्। लिङदेनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेबार विपक्षीको भूमिका निर्वाह गर्ने बताए। देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू ए
Posted inSamachar
राजासहितको सर्वदलीय सम्मेलन गरौँ: राजेन्द्र लिङ्देन

