सम्मानित भएका आरकेका संचालक रामचन्द्र शर्माले नयाँ उद्यमीलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने बताए। राजस्व धेरै ठाउँबाट बुझाउनुपर्ने प्रणालीको अन्त्य गर्नुपर्ने उनको सुझाव थियो।कार्यक्रममा सहभागी हुँदै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी करमैत्री वातावरण निर्माण आवश्यक भएको बताइन्। उनले व्यावसायिक वातावरण सुधार र उद्यमीको मनोबल उच्च बनाउन सरकारी निकाय सदैव तयार रहने धारणा राखिन्।आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले
Posted inSamachar
पोखरामा २ जना उत्कृष्ट करदाता सम्मानित

