१ मंसिर, काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ । मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा विराज दाहाल (क्याप्टेन), प्रकाशसिंह ऐर, कृष्णहरि बुढाथोकी, रविन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती,…
Posted inSamachar
डजबल टोली मलेसिया जाने
