कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज ब्रोकाउली, लौका, भन्टा, आलु, प्याजसहितका तरकारको मूल्य घटटेको छ। तर, गोलभेँडा, फर्सी र बोडी लगायतका तरकारीको भाउ भने बढेको छ। डल्ले च्याउको मूल्य किलोमै ५० रुपैयाँ बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५४, टनेलको सानो गोलभेँडा ८६, रातो आलु ५६, सुकेको भारतीय प्याज ३३, लो
Posted inSamachar
कालीमाटीमा च्याउको मूल्य किलोमै ५० रुपैयाँ बढ्यो, गोलभेँडा, फर्सी र बोडी पनि महँगिए

