प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरिन्।वीरेन्द्रनगर नगरपालिका-२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा गुमाएका हुन्।उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्याउनेमाथि कारबाही हुनुपर्ने म
Posted inSamachar
जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोषसँग प्रधानमन्त्रीको भेट, उपचारमा सबै सहयोग गर्ने आश्वासन

