कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट भएको बताएका छन्।आइतबार प्रतिनिधिसभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भेदभाव अन्त्य र मानव अधिकारको संरक्षणका लागि आवश्यक कानुन निर्माण तथा संशोधनको प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको जानकारी दिए।‘संविधानले स्वीकार गरेका सबै प्रकारका असमानता र भेदभावहरु अन्त्य गर्ने, सबैका लागि मानव अधिकारको अवस्था र मानव अधिकारसम्बन्धी कानूनहरु निर्माण गर्ने काममा धेरै वटा कानून
Posted inSamachar
नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट र स्वतन्त्र छ : कानुनमन्त्री चौरसिया

