३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ । गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात…
Posted inSamachar
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरूद्धको महाअभियोग प्रस्तावमा छलफल हुने
