युरोपेली मुलुक पोल्यान्डमा स्व. राजा वीरेन्द्रको सम्झनामा एक दिवसीय फुटबल प्रतियोगिता हुने भएको छ। पोल्यान्डका नेपाली युवाहरूको क्लब द ब्रदरहुडको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।सेभेन ‘ए’ साइडमा हुने सातौँ संस्करणको यो फुटबल प्रतियोगिताका लागि टिम दर्ता आगामी डिसेम्बर १९ सम्म गर्न सकिने बताइएको छ।क्रिसमसको बिदालाई सदुपयोग गर्दै डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न ग
Posted inSamachar
पोल्यान्डमा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको सातौँ संस्करण हुने

