ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बिहान बर्दिवासको एक होटलमा एमाले नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेश सभा र मधेस सरकार विवादमा फसेको छ। यही विवादकाबीच मधेसका सभामुख रामचन्द्र मण्डलविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन आज उपसभामुख बबिता कुमारी राउतले प्रदेश सभाको बैठक आह्वान गरेकी छन्।‘पदअनुकूल आचरण नगरेको’ भन्दै एमाले बाहेकका दलले गएको कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध प्रदेशसभा सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि बुधबार दिउँसो १
Posted inSamachar
सभामुख आकाशबाट आउने हो र? मधेसका सभामुख रामचन्द्र मण्डल (अन्तर्वार्ता)

