सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला”का लक्की ड्र विजेताहरुको घोषणा गरिएको छ।नोभेम्बर १४, २०२५ -कार्तिक २८_ मा आयोजित टाटा जेन्युन पार्ट्स टाइगर्स मिट २०२५ कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलि
Posted inSamachar
सिप्रदी अटोपार्ट्सको लक्की ड्र विजेताले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

