अभिनेत्री प्रियंका कार्कीले अबदेखि पैसा र भोटिङले निर्णय गर्ने शोको हिस्सा नहुने घोषणा गरेकी छिन्। मंगलबार ‘स्टुडेन्ट अफ द इयर’ नामक शोको पत्रकार सम्मेलनमा बोल्दै उनले भोटिङ भएमा आफू उक्त शो गर्न नसक्ने बताएकी हुन्। खासमा उक्त कार्यक्रममा प्रियंका र कन्टेन्ट क्रिएटर इभा गिरीलाई जजको रूपमा परिचय गराइँदै थियो। जहाँ एक आयोजकले शोमा भोटिङ पनि हुने बताए।उनी बोल्दै गर्दा प्रियंकाले माइक तानेर यदि शोमा भोटिङ छ भने आफूले नगर्ने बताइन्। केही बोलिसकेपछि उनी पत्रकार सम्
Posted inSamachar
भोटिङले निर्णय गर्ने शोको हिस्सा नबन्ने अभिनेत्री प्रियंका कार्कीको घोषणा

