काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध सिर्जना भएको छ। स्थानीय बासिन्दाको अवरोधका कारण बञ्चरेडाँडामा बुधबारदेखि फोहोर विसर्जन प्रभावित भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेंसीस्थित बञ्चरेडाँडामा फोहोर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै अवरोध गरेका हुन्। स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर आएका गाडीलाई काठमाडौँ फिर्ता पठाइएको हो।फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै
Posted inSamachar
फेरि रोकियो काठमाडौँको फोहोर, बञ्चरेडाँडा क्षेत्रका बासिन्दा विरोधमा

