राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको सिमरामा भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपबारे ध्यानाकर्षण भएको जनाएको छ। जुनसुकै नेपाली नागरिकले आफ्नो विचार व्यक्त गर्ने, शान्तिपूर्ण विरोध प्रदर्शन तथा आन्दोलन गर्ने अधिकार सुनिश्चित गरेको भन्दै रास्वपाले जेनजी युवामाथि एमालेका कार्यकर्ताले कुटपिट गरेको भन्दै आपत्ति जनाएको हो।रास्वपाले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ। 'अन्य कुनै पनि बाहनामा जेनजी युवामाथि दमन गर्न खोजिए
Posted inSamachar
सिमरा घटनाबारे रास्वपाको ध्यानाकर्षण

