आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेका तीन दर्जन नेपालीको नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी नेपाल पठाएको छ।दूतावासका अनुसार ३७ जना नेपाली म्यान्मारमा अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका थिए।अक्टोबर १९ मा स्क्यामिङ्ग केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भाग्ने क्रममा थाइल्याण्ड प्रवेश गरेका थिए। उनीहरूलाई नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्
Posted inSamachar
थाइल्यान्डमा उद्धारपछि ३७ नेपालीलाई दूतावासले फर्कायो, थप २९ जनाको उद्धार हुँदै

