बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी वर्ष स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित १३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएपछि मन्त्रालयले १३ बुँदे प्रतिवद्धता पत्र जारी गरेको हो।प्रतिवद्धता पत्रले प्रदेशभर स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण आधा बन्ने बताइएको छ। गत आइतबारबाट सुरु भएको तीनदिने गोष्ठीमा प्रदेशका स्वास्थ्य सेवा, कार्यक्रम, चुनौ
Posted inSamachar
बागमतीमा स्वास्थ्य सेवाको पहुँच बढाउन १३ बुँदे प्रतिवद्धता सार्वजनिक

