नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीको नाममा माओवादी र राजावादीहरूले एयरपोर्टलगायतका स्थानहरूमा तोडफोड गरेको आरोप लगाएका छन्।एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरूले सिमरा एयरपोर्टमा बन्द हुनेगरी तोडफोडमा उत्रेको दाबी गरेका हुन्। २५/३० जना माओवादी, राजावादीसहितका विभिन्न शक्तिहरूले एमालेको विरोध गर्न सो अपराधिक गतिविधि गरेको नेता बस्नेतको भनाई थियो।उनले बुधबार अपरान्ह एक कार्यक्रममा पत्रकारहरूमाझ लोकतान्त्रिक पद्
Posted inSamachar
बारामा एमालेलाई निषेध गर्न माओवादी र राजावादीहरू तोडफोडमा उत्रिए: महेश बस्नेत

