नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच भएको पार्टी एकता सम्बन्धी वार्ता सकारात्मक बनेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न बैठकमा दुवै पक्षबाट छिट्टै निष्कर्षमा पुग्ने सहमति भएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले बताए।दुवै पार्टीबीचको निर्णायक वार्ता भने भोलि दिउँसो ३ बजे नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने छ।बैठकमा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिर
Posted inSamachar
नेकपा-जसपा पार्टी एकता संवाद सकारात्मक, भोलि निर्णायक वार्ता

