सङ्खुवासभाको मकालु आधारशिविरको पदयात्रामा गएका एक युवकको लेक लागेर मृत्यु भएको छ। मकालु आधारशिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। आधारशिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो।आधारशिविरको करीब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मंगलबार मृत्यु भएको हो। आधारशिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण
Posted inSamachar
मकालु आधारशिविरको पदयात्रामा गएका युवकको लेक लागेर मृत्यु

