बुधबार बाराको परवानीपुरमा नेकपा एमालेको सभा हुँदै थियो। त्यो सभामा सहभागी हुन महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा ओर्लिंदै थिए।एमालेका कार्यकर्ताहरू पोखरेल र बस्नेतलाई स्वागत गर्न भनेर विमानस्थल पुगेका थिए। विमानस्थल नजिकै सिमरा चोक छ। बिहान करिब सवा १० बजे एक हुल जेनजी भेला भएर प्रदर्शन गर्न थाले। ती प्रदर्शनकारी सुदन गुरुङ नेतृत्वको ‘काउन्सिल अफ जेनजी’सँग आबद्ध थिए।उनीहरूको विरोधको लक्ष्य थियो– एमाले नेता महेश बस्नेतलाई रोक्नु। अघिल्लै दिनदेखि बस्नेतलाई सिमरा आउ
Posted inSamachar
कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीको चेतावनी

