मानव अधिकार तथा शान्ति समाजले सात महिलासहित सात प्रदेशका ९ भाषाका ११ स्रष्टालाई पुरस्कार प्रदान गरेको छ।बुधबार आयोजित कार्यक्रममा डा गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, शर्मिलाकुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा
Posted inSamachar
सात प्रदेशका ९ भाषाका ११ स्रष्टालाई पुरस्कार

